बारामा ट्राफिक सचेतना कार्यक्रम सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बारामा ट्राफिक सचेतना कार्यक्रम सुरु

काठमाडौं, ३ साउन । सवारी दुर्घटना न्यूनिकरण गर्न बारामा सचेतना कार्यक्रम सुरु गरिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी निरीक्षण तथा सचेतना कार्यक्रम सुरु गरेको हो । प्रत्येक दुई सातामा प्रदेश २ को राजमार्गहरुमा नियमित कार्यक्रम गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);