कैलाली, २ साउन । कैललीको लम्किस्थित मेघाश्री गुड्का उद्योग परिसरमा दुई ओटा प्रेसरकुकर शंकास्पद अवस्थामा फेला परेका छन् । प्रेसरकुकरमा बम भएको स्थानीयको आशंका छ । नेपाली सेनाको बम डिस्फोजल टोली घटनास्थल जाँदै छन् ।