नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

pahiro

चितवन, २९ असार । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चेपाङडाँडामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक बन्द भएकाले ओभरटेक नगरी सवारीसाधन लाइनमा राख्न प्रहरीको अनुरोध गरेको छ । स्काभेटरको सहयोगमा पहिरो पन्छाईंदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);