लगातारको वर्षाको कारण नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लगातारको वर्षाको कारण नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

चितवन । लगातारको वर्षाको कारण चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज शुक्रबार बिहान ५ः३० बजे पहिरो खसेकाे सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने जनाएको छ।  बिहीबार सोही सडकको पहिरो खसेर सडक अवरुद्ध भएको थियाे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);