चितवन, २६ असार । नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फीरुपमा सञ्चालन भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा खसेको पहिरो पन्छाइएपछि सवारी आवागनम सुचारु गरिएको छ ।