भन्सार छलिका सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

भन्सार छलिका सामान बरामद

कपिलवस्तु, २२ असार । प्रहरीले कपिलवस्तुको कृष्णनगर भन्सार नाकाबाट भन्सार छलेर ल्याउँदै गरेको १ लाख भन्दा धेरै मूल्य बराबरको मालसामान बरामद गरेको छ ।

भारतबाट आएको ना ५ ख २०३० नम्बरको पर्यटक लेखिएको बस जाँच गर्दा प्रहीले १ लाख भन्दा बढी मूल्य बराबरको कपडा बरामद गरेको हो ।

बसमा पर्यटक लेखिए पनि सबै नेपाली यात्रु थिए । राजश्व छलेर मालसामान ल्याएकाले कार्बाही प्रक्रिया अगाडी बढाएको भन्सार कार्यालयले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);