राजश्व छलि : १० लाख मूल्य बराबरको मालसामान बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

राजश्व छलि : १० लाख मूल्य बराबरको मालसामान बरामद

पर्सा, ६ भदौ । पर्सा प्रहरीले राजश्व छलेर ल्याएको मालसामान बरामद गरेको छ । वीरगन्ज भन्सार राजश्व गस्ती टोलीले भिष्वा बजारबाट १० लाख मूल्य बराबरको मालसामान बरामद गरेको हो ।

प्रहरीले कपडा भाँडाकुँडा लगायतका सामान बरामद गरेको जनाएको छ । हनिफ मिया तेलीको घरमा ४ वटा कोठा भाडामा लिएर एनामुल हक अन्सारीले राखेको सामान प्रहरीले बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक तिलक खड्काले बताए।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);