काठमाडौं, १८ असार । बाजुराको साँझे–मार्तडी सडकखण्ड अवरुद्व भएको छ । विभिन्न स्थानमा आएका पहिरोले यातायात ठप्प भएको छ । पहिरो पन्छाउने काम सुरु गर्न सर्वदलीय बैठक बोलाइएको छ । पहिरो पन्छाएर साँझसम्म सडक सुचारु गराउने भनिएको छ ।
बाजुराको साँझे–मार्तडी सडकखण्ड अवरुद्द
ताजा समाचार
टोलीको मेहनतले जित सम्भव भयोः सन्दीप लामिछाने
१२ घन्टा अघि
स्पिनर चम्किँदा स्कटल्यान्डमाथि नेपालको सहज जित
१२ घन्टा अघि




