काठमाडौं, १८ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ । आवागमन अवरुद्ध भएपछि यात्रुहरुको विचल्ली भएको छ । पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध
ताजा समाचार
गृहमन्त्री गुरुङद्वारा सदनमा तीनवटा अध्यादेश पेश
१३ घन्टा अघि
‘सडक र मन्दिर बने तर जनताको अवस्था फेरिएन’
१४ घन्टा अघि




