नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध

muglin pahiro

काठमाडौं, १८ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ । आवागमन अवरुद्ध भएपछि यात्रुहरुको विचल्ली भएको छ । पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);