काठमाडौंको लामबगरमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ यात्रु घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

काठमाडौंको लामबगरमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ यात्रु घाइते

bus aacident at ktm

काठमाडौं, १५ असार । काठमाडौंको लामबगरमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् ।

धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ क ३७४९ नम्बरको बस आज बिहान धर्मस्थलीमा पर्ने लामबगरस्थित खोलामा खस्दा १५ यात्रु घाइते भएका हुन् ।

दुर्घटनामा परी घाइते भएकामध्ये १२ जनाको ग्राण्डी र ३ जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । एक जनाको अवस्था गम्भीर छ । दुर्घटनाको कारण खुल्न बाँकी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);