ईपीजीको नवौं बैठक काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

ईपीजीको नवौं बैठक काठमाडौंमा

nepal varat

काठमाडौं, १५ असार । नेपाल र भारतको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को नवौं बैठक आज सुरु हुँदै छ ।

दुई देशबीचका सबै प्रकारका सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित समूहको बैठकले हालसम्म भएका आठवटा बैठकको प्रगतिलाई साझा प्रतिवेदनको ढाँचामा ढाली सरकारलाई बुझाउने निर्णय गर्ने अनुमान गरिएको छ  ।

प्रतिवेदनले अन्तिम रूप पाउन भने सकेको छैन । खासगरी १९५० को सन्धि प्रतिस्थापनको विषय नटुंगिएका कारण साझा प्रतिवेदनले अन्तिम रुप पाउन नसकेको हो । ईपीजीको म्याद भने यहि असार २० गते सकिंदै छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);