महोत्तरीमा बस दुर्घटना हुँदा १२ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

महोत्तरीमा बस दुर्घटना हुँदा १२ घाइते

accident

महोत्तरी, १ जेठ । महोत्तरीको भिठ्ठामोड–जनकपुर सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

ज १ ख ७०१ नम्बरको यात्रुवाहक बस महोत्तरीको परिकौलीमा दुर्घटना हुँदा १२ यात्रु घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पताल जलेश्वर र जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);