पाल्पाको तानसेनमा यात्रुवाहक बस दुर्घटना, १६ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पाल्पाको तानसेनमा यात्रुवाहक बस दुर्घटना, १६ घाइते

bus accident

पाल्पा, २८ असार । पाल्पाको तानसेन नगरपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बुटलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस आज विहान तानसेन–७ स्थित भालेबासमा दुर्घटना हुँदा १६ जना घाइते भएका हुन् ।

घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । विपरीत दिशाबाट आउँदै गरेको बसलाई बाटो दिने क्रममा पोखरा हिंडेको बस सडकबाट २० मिटर तल खसेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);