डोटीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ३० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

डोटीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ३० जना घाइते

doti bus accident

डोटी, १६ कात्तिक । डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिंडेको ना ७ ख ६१८१ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।

घटनामा ३० जना घाइते भएको अनुमान प्रहरीले गरेको छ । घाइतेहरुको उद्दार गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);