अर्घाखाँचीको सापडाँडामा बस दुर्घटना, दुईको मृत्यु, ३० घाइते | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

अर्घाखाँचीको सापडाँडामा बस दुर्घटना, दुईको मृत्यु, ३० घाइते

अर्घाखाँची, २० असोज । अर्घाखाँचीको सापडाँडामा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ। ३० जना घाइते भएका छन्।

अर्घाखाँचीको डाँडाकटेरीबाट संन्धीखर्कका लागि छुटेको लु १ ख ७७७८ नम्बरको बस खनदहको सापडाँडामा दुर्घटना भएको हो। ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन। अहिले उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।