बाँकेको नेपालगन्जमा शैक्षिक मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाँकेको नेपालगन्जमा शैक्षिक मेला सुरु

नेपालगन्ज, १ वैशाख । बाँकेको नेपालगन्जमा शैक्षिक मेला सुरु भएको छ । पद्मा मिडिया नेटवर्कको आयोजनामा दुई दिने शैक्षिक मेला सुरु भएको हो ।

मेलामा काठमाडौका १५ र स्थानीय १० वटा विद्यालयको स्टल राखिएको छ । मेलामा १० हजार भन्दा धेरै विद्यार्थीले शिक्षा सम्बन्धि जानकारी लिने अपेक्षा छ । नेपालगन्ज उपमाहनगरपलिकाका उपप्रमुख उमाथापा मागरले उद्धघाटन गरेको मेला बुधबारसम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);