'सुन अनुसन्धानबारे बोल्न मिल्दैन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

‘सुन अनुसन्धानबारे बोल्न मिल्दैन’

sarbendra khanal

काठमाडौं, १५ असार । प्रहरी महानिरीक्षक सवेन्द्र खनालले संगठित सुन तस्करीमाथि सरकारले गठन गरेको विशेष समितिले केही उच्चपदस्थ प्रहरीमाथि अनुसन्धान गरिहेका विषयमा बोल्न नमिल्ने बताएका छन् ।

प्रहरी प्रदान कार्यालय विहीबार आफ्नो कार्याप्रगति सार्वजनिक गर्दै खनालले आफु नियुक्त हुनुअघि गठित समितिको कामकारबाहीबारे टिप्पणी गर्ने कानुनी आधार नभएको बताए ।  उनले भने, सरारले गठन गरेको विशेष प्रकृतिको अनुसन्धान समितिले गरेको काम प्रश्न उठाउने विषय होइन ।

सन शाक्यमाथि हत्या र संगठित सुन तस्करीमाथि अनुसन्धान गर्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयका सहसहसचिव इश्वरीप्रसाद पोडेलको संयोजकत्वमा समिति गठन गरेपछि उच्च प्रहरी अधिकारी पक्राउ परेका थिए ।, आजको कान्तिपुरमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);