अझै तुईनबाटै वारपार ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अझै तुईनबाटै वारपार !

tuin

काठमाडौं, २८ जेठ । केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा देशलाई दुई बर्षभित्र तुईनमुक्त पार्ने घोषणा गरेका थिए । मन्त्रिपरिषद् बैठकबाट तुईनलाई झोलुंगे पुलले विस्थापन गर्ने निर्णय पनि गराए ।

तर, उनको घोषणा ठेकेदारले तुहाइदिएका छन् । तीन बर्ष बित्न लाग्दासमेत विकट भेगका स्थानीय तुइनमा जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । ओलीले टीभीमा २०७४ असार मसान्तपछि तुईन भन्ने चिज देखे फोटो खिचेर ल्याउनुस् भनेको समाचार हरेका थियौँ, सहिद लखन गाउँपालिका ८ घ्याल्चोकका शैलेश रेग्मीले भने, अहिलेसम्म तुईन हटेन ।, आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);