प्रधानमन्त्री भ्रमणबारे बेइजिङमा छलफल | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

प्रधानमन्त्री भ्रमणबारे बेइजिङमा छलफल

kp oli

काठमाडौं, २८ जेठ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मंगोलिया जाने क्रममा बेईजिङमा प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण तयारीबारे जानकारी लिएका छन् ।

मंगोलियामा आयोजित भुपरिवेष्टित मुलुकको थिंक ट्यांक सम्मेलनमा भाग लिन जाने क्रममा उनले बेइजिङस्थित दुतावासले गरेको भ्रमण तयारीबारे छलफल गरेका हुन् ।

उनले नेपाली दुतावासमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा चाईना एसोसियसन फर फ्रेन्डसिपका प्रमुख चेन जेमिङसँग पनि घेटघाट गरे ।, आजको कान्तिपुरमा यो खबर छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);