लगातारको बर्षाका कारण बझाङमा नेपाल टेलिकमको सेवा अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

लगातारको बर्षाका कारण बझाङमा नेपाल टेलिकमको सेवा अवरुद्ध

telecom tower

काठमाडौं, २७ जेठ । लगातारको बर्षाका कारण बझाङमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । फोन र इन्टरनेट नचल्दा स्थानीयवासी मर्कामा परेका छन् । बर्षाका कारण सोलार प्यानलले काम नगरेकाले सेवा अवरुद्ध भएको टेलिकमको भनाइ छ ।