अवरुद्ध महाकाली राजमार्ग खुल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अवरुद्ध महाकाली राजमार्ग खुल्यो

बैतडी । महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्ड खुलेको छ । लगातारको अविरल बर्षासँगै आएको पहिरोले अवरुद्ध भएको राजमार्ग बुधबार दिउँसोदेखि खुलेको हो ।

सडक खुलेसँगै आवतजावत सहज भएको छ । बर्षाका कारण दोगडाकेदार गाउँपालिकाको चमतडी र ढिकगाडमा पहिरो गएको थियो । सडकमा पहिरो गएपछि बीचमाटो मै अलपत्र रहेका यात्रुहरू गन्तव्यतर्फ लागेका छन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);