झापाको मेचीनगरमा जंगली हात्तीको आतंक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

झापाको मेचीनगरमा जंगली हात्तीको आतंक

झापा, २५ जेठ । झापाको मेचीनगर नगरपालिकाको विभिन्न वडामा जंगली हात्तीको आतंक बढेको छ । मेची नदी हुर्दै भारततबाट नेपाल छिरेका जंगली हात्तीले खाद्यबाली नष्ट गर्न थालेको छ । रातिको समयमा सयौंको संख्यामा हात्ती नेपाल प्रवेश गरेर आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित भएका छन् ।

नगरको वडा नम्बर १,२, ३ र ४ मा जंगली हात्तीले बारीको मकै लगायतका बाली नष्ट गरेको मानव हात्ती द्वन्द व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद उप्रेतीले बताउनुभयो । हात्ती धपाउन स्थानीय रातभर मेची नदीमा बस्ने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);