कञ्चनपुरमा रोकिएन जंगली हात्तीको आतंक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कञ्चनपुरमा रोकिएन जंगली हात्तीको आतंक

काठमाडौं, २२ मंसिर । कञ्चनपुरमा जंगली हात्तीको आतंक बढ्दा अन्नबाली जोगाउन मुस्किल भएको छ । हरेक वर्ष जंगली हात्तीका कारण नागरिकको अकालमा ज्यान समेत जाने गरेको छ । मानव बस्ती नजिक जंगल भएकाले हात्तीको आक्रमणमा परी स्थानीयले अकालमा ज्यान गुमाउने गरेका छन् ।

यस क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट तीन वर्षमा आधा दर्जन स्थानीयले ज्यान गुमाएका छन् । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र भारतको दुधुवा नेशनल पार्कबाट आउने हात्तीले वर्षेनी यस क्षेत्रमा आतंक मच्चाउने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);