बाढीपीडितको ब्यथा : गास, बास दुवै सकियो, पाँच दिनसम्म भोकभोकै | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

काठमाडौँ । दुईमहिने शिशु अञ्जली भोकले छटपटिएर चिच्याउँदैछिन्। आमा रेणु मुखिया दु चुसाएर भो मेटाउन कोसिसमा भए पनि दुध नआएपछि अञ्जलीको रुवई थामिएको छैन । सप्तरी हनुमाननगर कुनौली बाँधमा आश्रय लिएर त्रिपुलमुनि बस्दै आएका बाढीपीडितको अवस्था हो यो।

 

बाढीको कहरले घरबार बगाएपछि चिलाठी कोईलाडी गाउापालिका बनरझुला टोलकी सुत्केरी रेणुको परिवार पाच्जना शनिबारदेखि बाँधछेउमा त्रिमालमुनि ओत लागेर बस्दै आएका छन् । ज्यान जोगाउन भगवान पुकार्दै आएका विस्थापित भोक मेटाउन राहतको पर्खाईमा छ। आजको नागरिक दैनिकले खबर छापेको छ।

ताजा समाचार