राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचार गराएर भारतबाट फर्किएकै भोलिपल्ट फेरि बिरामी | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचार गराएर भारतबाट फर्किएकै भोलिपल्ट फेरि बिरामी

madhavprasad

काठमाडौं, २० जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि बिरामी परेका छन् ।

भारतको मेदान्त अस्पतालमा उपचार गराएर फर्किएको भोलिपल्टै राष्ट्रकवि घिमिरे बिरामी परेका हुन् । ९९ बर्षिय बर्षिय घिमिरेलाई काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।

घिमिरेमा निमोनिया देखिएको अस्पतालले बताएको छ । सानो आन्द्राबाट रक्तश्राव हुने क्रम नरोकिएपछि जेठ ९ गते भारत लगिएका घिमिरेलाई शनिबार स्वदेश ल्याइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);