लगानीको वातावरण भए उद्योगिले व्यापार गर्थे ? : दीपेन्द्रबहादुर क्षेत्री (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लगानीको वातावरण भए उद्योगिले व्यापार गर्थे ? : दीपेन्द्रबहादुर क्षेत्री (भिडियो सहित)

dipendra chetri

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै छ । नीति तथा कार्यक्रम आइसकेपछि तिब्र रुपमा बहस भईरहेको छ । सरकारले भन्ने गरेको समृद्धिको जुन उच्च आकांक्षा छ त्यो पुरा हुदै छ कि छैन ? सरकारले राखेको उच्च आकांक्षा पुरा गर्नको लागि सरकारको क्रियाकलाप र कदम कस्तो हुछ ? सरकारको काम र हामीले प्राप्त गर्न खोजेको समृद्धिको विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);