भक्तपुरमा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

भक्तपुरमा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु

accident

भक्तपुर, ९ जेठ । भक्तपुरको नलिन्चोकमा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । बा ३ ख ६६७४ नम्बरको टिप्परले बा ५६ प १२२७ नम्बरको स्कुटीलाई ठक्कर दिदा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार