काठमाडौं, २४ बैशाख । बैसाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको लागि आउदै छन् । उनि जनकपुर हुदै नेपाल प्रवेश गर्नेछन । मोदीको भ्रमणको घोषणा भए सँगै नेपालमा ‘मोदी फिभर’ आएको छ । नेताहरु सडक सरसफाई गर्दैछन भने काठमाडौँमा नागरिक अभिनन्दनको तयारी लागि सभा गृहलाई सिंगारिँदै छ । मोदीको नेपाल भ्रमण र यसले नेपालको आन्तरिक तथा बहिय राजनीतिमा ल्याउने तरंगको विषयमा केन्द्रित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक अरुण सुवेदीसँग गरेको कुराकानी हेर्नुहोस् :
नेपालको राजनीति अब ओलीलाई धुलो पार्न केन्द्रित हुन्छ : अरुण सुवेदी (भिडियो सहित)
ताजा समाचार
चीनले नेपाललाई नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने
२० घन्टा अघि
राष्ट्रपति पौडेल अस्पताल भर्ना
२१ घन्टा अघि