नबिल बैंकको ‘एसएमई हब’ सेन्टर स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नबिल बैंकको ‘एसएमई हब’ सेन्टर स्थापना

nabil bank

काठमाडौं, २३ बैशाख । नबिल बैंकले काठमाडौंको त्रिपुरेश्वरमा ‘एसएमई हब’ सेन्टर स्थापना गरेको छ । बैंकले ‘सक्षम’ नामक वित्तिय संस्थासँगको साझेदारीमा आईतबारबाट ‘एसएमई हव’को छुट्टै शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकको ऋण प्रवाहको कामलाई दु्रतगतिमा अघि बढाउन एसएमई हव सेन्टर स्थापना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए ।

नविल एसएमई फाष्टट्रयाक ऋणमार्फत् कर्जा प्रवाह हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । ऋण प्रवाहको काममा ढिलाई भएको गुनासो सेवाग्राहीले गरेपछि बैंकले त्यसलाई सहज बनाउन छुट्टै एसएमई हव सेन्टर स्थापना गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);