यातायात सिन्डिकेट : २४५ समितिका बैंक खाता रोक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

यातायात सिन्डिकेट : २४५ समितिका बैंक खाता रोक्का

nepal rastra bank

काठमाडौं, २४ बैशाख । सरकारले खारेज गरिसके पनि अवैध रुपमा सञ्चालनमा रहेका देशभरका २ सय ४५ वटा यातायात समितिका बैंक खाता आईबार साँझदेखि रोक्का भएका छन् ।

राष्ट्र बैंकका अनुसार थप समितिहरुको पनि खाता रोक्का हुन सक्ने सम्भावना छ । सरकारले सम्पति छानविन गरिने भन्दै शुक्रबार गरेको निर्णयअनुसार आईतबार राष्ट्र बैंकले ती समितिको खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);