देशको विकासका लागि सबै दल मिल्नुको विकल्प छैन : देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

देशको विकासका लागि सबै दल मिल्नुको विकल्प छैन : देउवा

deuba

कैलाली, १८ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकासका लागि सबै दल मिल्नुको विकल्प नरहेको बताएका छन् ।

कैलालीको अत्तरीयामा मंलबार दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नयाँ भवन उद्घाटन गर्दै सभापति देउवाले सबै दल मिलेमात्र देशको विकास हुने बताए ।

सभापति देउवाले पार्टीका विचार फरक भएपनि विकासमा सबै एक हुनुपर्नेमा जोड दिए । सभापति देउवाले प्रदेश नम्बर ७ को विकासमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);