सीमाका नेपालीको चेतावनी : सरकारले नसके एसएसबीलाई हामी आफैं लखेट्छौं (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सीमाका नेपालीको चेतावनी : सरकारले नसके एसएसबीलाई हामी आफैं लखेट्छौं (भिडियो सहित)

ssb

कञ्चनपुर, १८ वेशाख  । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादति रोक्ने नेपाल सरकारले कुनै कदम नचाले एसएसबीको प्रतिवाद गर्ने कञ्चनपुरबासीले चेतावनी दिएका छन् । जंगली जनावरको आक्रमण रोक्न भारतीय पक्षसँगको सहमति लिएरै लगाइएको तारबार एसएसबीले उखेलेर फालेपछि पुनर्वास नगरपालिकामा तनाव बढेको हो । माउन्टेन टेलिभिजनको लोकप्रिय कार्यक्रम टोल–टोलमा माउन्टेन कार्यक्रममा बोल्ने स्थानीयले बेलैमा सरकारले यो विवाद हल गर्न नसके यसले अप्रिय मोड लिने चेतावनी समेत दिएका छन् । हेर्नुस्, भिडियो :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);