नागरिकता विधेयक अगाडी बढाए देश गृहयुद्धमा जाने भण्डारीको भविष्यवाणी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

नागरिकता विधेयक अगाडी बढाए देश गृहयुद्धमा जाने भण्डारीको भविष्यवाणी (भिडियोसहित)

काठमाडौं, २९ वैशाख । राजनीतिक विश्लेषक साध्यबहादुर भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक अगाडी बढाए देश गृहयुद्धमा जाने भविष्यवाणी गरेका छन् ।

माउन्टेन टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘आजको सन्दर्भ’मा बोल्दै भण्डारीले नागरिकता विधेयक अगाडी बढाए देश गृहयुद्धमा जाने चेतावनी दिएका हुन् । प्रचण्डले देशलाई गृहयुद्धमा लैजान खोजेको उनको आरोप छ ।

भिडियो हेर्नुहोस्

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);