निजामति कर्मचारी भित्र सधै तारिफ पाउने एउटा सचिवको 'राष्ट्र प्रेम' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

निजामति कर्मचारी भित्र सधै तारिफ पाउने एउटा सचिवको ‘राष्ट्र प्रेम’

gopinath mainali

काठमाडौं, १८ वैशाख । गोपिनाथ मैनाली कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव हुन् । उनले आफ्नो सम्पूर्ण समय राष्ट्र सेवामा समर्पित गरेका छन् । निजामति कर्मचारी भित्र निस्कलंक छवि भएका उनको राष्ट्रप्रेम तारिफ योग्य छ । सचिव मैनालीसँग माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता मञ्जु कार्कीले गरेको माउन्टेन संवाद हेर्नुहोस्

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);