आशिर्वाद पेन्टस क्रिकेट प्रतियोगिताको उपाधि दंगाली गोर्खाजलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आशिर्वाद पेन्टस क्रिकेट प्रतियोगिताको उपाधि दंगाली गोर्खाजलाई

Cricket

बाँके, १२ वैशाख । आशिर्वाद पेन्ट्स क्रिकेट प्रतियोगिताको उपाधि दंगाली गोर्खाजले हात पारेको छ । बाँकेको नेपालगन्जमा भएको प्रतियोगितामा रोल्पा गोरिल्लाजलाई ८ विकेटको पराजित गर्दै गोर्खाजले उपाधि हात पारेको हो ।

पहिले ब्याटिङ गर्दै रोल्पाले दिएको ९० रनको लक्ष्य गोर्खाजले ८ ओभरमा २ विकेट गुमाएर पूरा ग-यो । उपाधिसँगै गोर्खाजले १ लाख ११ हजार र उपविजेता गोरिल्लाजले ६० हजार पुरस्कार पाए । प्रतियोगितामा ६ वटा टिमहरुको सहभागिता जनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);