कैलाली भ्रमण बर्षको तयारी तिव्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

कैलाली भ्रमण बर्षको तयारी तिव्र

kailali bhraman

कैलाली, १२ बैशाख । कैलाली भ्रमण बर्ष २०७५ को तयारी तिव्र बनाइएको छ । कैलालीका पर्यटकीय एवं धार्मीक स्थलहरुमा पर्यटक भित्र्याउने उदेश्यले कैलाली भ्रमण बर्ष मनाउन लागिएको हो ।

भ्रमण बर्षको सचिवालय स्थापना गरेर तयारी तिव्र बनाइएको हो । सचिवालयको उद्घाटन गर्दै प्रदेश ७ का उद्योग पर्यटन तथा बनमन्त्री माया भट्टले भ्रमण बर्षले कैलालीका पर्यटकीय एवं धार्मीक क्षेत्रलाई उजागर गर्ने विश्वास व्यक्त गरे । भ्रमण बर्षको प्रधानमन्त्री केपी ओलीले यहि २२ गते उद्घाटन गर्ने कार्यक्रम छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);