कुनै पनि अवार्ड निष्पक्ष हुँदैनन् : गायत्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कुनै पनि अवार्ड निष्पक्ष हुँदैनन् : गायत्री थापा

गितकार तथा गायिका गायत्री थापाले महिला गितकारको अभाव पूर्ति गरेकी छन् । उनले सानैदेखि गित संगितको क्षेत्रमा रुचि राख्दै आएकी थिइन् । अहिले पनि उनी यसै क्षेत्रमा रमाएकी छन् । उनले गाएकाे गितले बजारमा चर्चा पाउने गर्छन् । उनले कुनै पनि अवार्ड वितरणमा निष्पक्षता नहुने बताएकी छन् । माउन्टेन टेलिभिजनकी कार्यक्रम प्रस्तोता विनिता केसीले थापासँग गरेको रमाइलाे ‘माउन्टेन संवाद’ हेर्नुहोस् :

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);