​नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि ६ घण्टा बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

​नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि ६ घण्टा बन्द

mugling road

चितवन, २ बैशाख । मुग्लिन नारायणगढ सडकखण्डमा दैनिक ६ घण्टाका दरले सवारी आवागमन बन्द गरिएको छ । मर्मतको काम भइरहेकाले आजदेखि दैनिक ६ घण्टाका दरले सवारी आवागमन बन्द गरिएको हो ।

बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडी चलाउन रोक लगाइएको मुग्लिन नारायणगढ सडक विस्तार आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता शिव खनालले आउँदो जेठ १६ गतेसम्म विस्तार गरिसक्ने गरी काम भइरहेको जानकारी दिए । आयोजना अन्तर्गत अब १२ प्रतिशत काम बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);