डा. केसीको समर्थनमा माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साउन २८ , काठमाण्डौँ । अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरिएको छ ।

शनिबार डाक्टर केसी अनशन बसेको २० औं दिन पुग्दा समेत माग पुरा नगरेको भन्दै केसी समर्थित सोलिडारिटी फर डा. केसी अलायन्सको संयोजन माइतीघर मण्डला देखि बानेश्वर सम्म प्रर्दशनमा गरिएको थियो । विभिन्न प्ले कार्ड बोकेका डाक्टर समर्थितहरुको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

डाक्टर केसीले चिकित्सा विधेयक संसद्बाट तत्काल पारित गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग गठन गर्नुपर्ने, माथेमा आयोगको प्रतिबेदन कार्यान्वयन गर्नुपर्ने, निजी मेडिकल कलेजहरुलाई सम्बन्धन दिन बन्द गर्नुपर्नेलगायतका माग राख्नुभएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);