प्रदेश ५ मा चालु आर्थिक बर्षको बजेट संसदमा पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रदेश ५ मा चालु आर्थिक बर्षको बजेट संसदमा पेश

बुटवल, ३० चैत । प्रदेश ५ को सरकारले चालु आर्थिक बर्षको तीन महिनाको लागि १ अर्ब २ करोड ५ लाखको बजेट ल्याएको छ । सम्बृद्ध प्रदेश, सुखी जनताको नारासहित आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले १ अर्ब २ करोड ५ लाखको बजेट संसदमा पेश गरेका छन् ।

बजेटमा ३६ करोड ६३ लाख ८२ हजार चालु खर्च र ३४ करोड ६ लाख ७५ हजार रुपैयाँ पूँजीगत खर्च छ । बाँकी ३१ करोड ३४ लाख ४३ हजार अर्थ बजेटमा राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);