सुदूरपश्चिम प्रदेशमा ३० अर्ब ३३ करोड ९४ लाखको बजेट सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा ३० अर्ब ३३ करोड ९४ लाखको बजेट सार्वजनिक

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट ल्याएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाहले मंगलबार प्रदेशसभामा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेटमा पुँजीगत खर्च १७ अर्ब ६५ करोड ४० लाख र चालु खर्चतर्फ १० अर्ब ६६ करोड ९ लाख रुपैँया बजेट छुटाइएको छ । यसका साथै बजेटमा अन्तरसरकारी वित्तीय हस्तान्तरणका लागि १ अबै ७२ करोड ४० लाख र वित्तीय व्यवस्था तर्फ ३० करोड विनियोजन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);