राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता

२६ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री सुष्मा  स्वराजबीच आज भेटवार्ता भएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवास पुगेर विदेशमन्त्री स्वराजले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेकी हुन् ।

 

भेटवार्तामा दुई देशबीचको आपसि हितका बारेमा कुराकानी भएको बुझिएको छ । भारतीय विदेशमन्त्री स्वराज बिमस्टेकको १५औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन आज काठमाडौं आएकी हुन्।