भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै

susma soraj

काठमाडौं, १७ माघ । भारतीय विदेशमन्त्री सुषमा स्वराज दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछिन् ।

भारतीय विदेशमन्त्री स्वराज विदेश सचिव विजयशेखर गोखले र अन्य उच्च अधिकृतलाई साथ लिएर विशेष विमानबाट अपरान्ह साढे तीन बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । काठमाडौं आएलगत्तै स्वराजले एमाले अध्यक्ष केपी शर्मा ओली र राजपा नेपालका नेताहरुसँग अलग अलगरुपमा भेटवार्ता गर्ने तालिका छ ।

स्वराजले नेपाल बसाइका क्रममा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);