Our Network

मंसिर १४ २०७८, मंगलबार

स्टार स्ट्राइकर नेइमारको स्वास्थ्यमा सुधार

एजेन्सी, १७ चैत । पिएसजीका स्टार स्ट्राइकर नेइमारको स्वास्थ्यमा सुधार देखिएको छ । फेब्रअरी २५ मा च्याम्पियन्स लिग अन्तर्गत पिएसजी र मार्सेल्लोबीचको खेलमा घाइते भएका नेइमार दुई–तीन हप्तामा पुनः मैदान र्फकने पिएसजीका कोच उनाई इमर्जीले बताएका छन् ।

दायाँ खुट्टामा चोट लागेका कारण उपचारका लागि ब्राजिल फर्किएका विश्वकै महंगा खेलाडी नेइमार अहिले विश्राममा छन् । घाइते भएकै कारण रियल मड्रिडसँगको खेलमासमेत उनले सहभागिता जनाउन पाएका थिएनन् ।