स्टार स्ट्राइकर नेइमारको स्वास्थ्यमा सुधार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

स्टार स्ट्राइकर नेइमारको स्वास्थ्यमा सुधार

neymar jr

एजेन्सी, १७ चैत । पिएसजीका स्टार स्ट्राइकर नेइमारको स्वास्थ्यमा सुधार देखिएको छ । फेब्रअरी २५ मा च्याम्पियन्स लिग अन्तर्गत पिएसजी र मार्सेल्लोबीचको खेलमा घाइते भएका नेइमार दुई–तीन हप्तामा पुनः मैदान र्फकने पिएसजीका कोच उनाई इमर्जीले बताएका छन् ।

दायाँ खुट्टामा चोट लागेका कारण उपचारका लागि ब्राजिल फर्किएका विश्वकै महंगा खेलाडी नेइमार अहिले विश्राममा छन् । घाइते भएकै कारण रियल मड्रिडसँगको खेलमासमेत उनले सहभागिता जनाउन पाएका थिएनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);