माइभ्याली गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माइभ्याली गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक

football

इलाम, १७ चैत । अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । इलाममा हुने प्रतियोगिताको आयोजक माइभ्याली फुटबल क्लबले तालिका सार्वजनिक गरेको छ ।

बैसाख ६ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र कास्की–११ बीच हुने भएको छ । प्रतियोगितामा भारत र बंगालादेश सहित नेपालका विभागिय टीमहरुको सहभागिता रहने छ । प्रतियोगितामा १२ वटा टीमले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको बिजेताले ६ लाख ६६ हजार र उपबिजेताले ४ लाख पुरस्कार पाउने छन् । प्रतियोगिता बैसाख १७ गतेसम्म चल्ने छ ।
maivalley gold cup

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);