माइभ्याली गोल्डकप बैशाखमा ६ गतेबाट सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माइभ्याली गोल्डकप बैशाखमा ६ गतेबाट सुरु हुने

इलाम, १२ चैत । पुर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको माइभ्याली गोल्डकप बैशाखमा हुने भएको छ । माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ इलामको संयुक्त आयोजनामा हुने प्रतियोगिता बैसाख ६ गतेबाट सुरु हुने क्लबका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिए ।

प्रतियोगितामा अघिल्लो वर्ष १० वटा टिमको सहभागिता रहेकोमा यो वर्ष १२ टिमले सहभागिता जनाउने भएका छन् । नेपालका ख्याती प्रप्त टिमका साथै भारत बंगलादेशको टिमले पनि सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले ५ लाख र उपबिजेताले ३ लाख पुरस्कार पाउने छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);