नेपालगन्ज गोल्डकप जेष्ठ २१ देखि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालगन्ज गोल्डकप जेष्ठ २१ देखि

nepalgunj goldcup

बाँके, १३ जेठ । बाँकेमा नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला फुटबल संघले यहि जेष्ठ २१ देखि प्रतियोगिता संचालन गर्न लागेको हो ।

प्रतियोगितामा ८ वटा टोलिले सहभागिता जनाउने जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए। प्रतियोगितमा ७५ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् । प्रतियोगिता २८ गतेसम्म संचालन हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);