झापा ११ ले जित्यो कटारी मेयर गोल्डकपको उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

झापा ११ ले जित्यो कटारी मेयर गोल्डकपको उपाधि

उदयपुर, १७ चैत । उदयपुरको कटारीमा भएको कटारी मेयर गोल्डकपको उपाधि झापा ११ ले हात पारेको छ । शनिबार भएको फाईनलमा संकटालाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै झापा ११ ले उपाधि हात पारेको हो ।

बिजेता झपा ११ ले ५ लाख र उपविजेता संकटाले २ लाख ५१ हजार पुरस्कार पाएको छ । प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);