गैरुखोला खेलडाँडा सिंचाई आयोजनाको पुननिर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गैरुखोला खेलडाँडा सिंचाई आयोजनाको पुननिर्माण सुरु

sichai ayojana

नुवाकोट, ९ चैत । नुवाकोटमा भूकम्पबाट ध्वस्त भएको गैरुखोला खेलडाँडा सिंचाई आयोजनाको पुननिर्माण सुरु गरिएको छ । कार्डसन नेपालको ४ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोगमा गैरुखोला खेलडाँडा सिंचाई आयोजनाको पुननिर्माण सुरु गरिएको हो ।

भूकम्पले आयोजना ध्वस्त हुँदा खेलडाँडाका ८० घरपरिवार सिंचाइबाट बञ्चित भएका थिए । सिंचाइ नहुँदा सो गाउँमा खाद्यन्नको समेत अभाव भएको छ । आयोजनाको पुननिर्माण सुरु भएपछि स्थानीय हर्षित भएका छन् ।आयोजना १५ दिनभित्र बनाइसक्ने लक्ष्य रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);